८ फागुन ०७८, भक्तपुर । चाँगुनारायण नगरपालिका ८ सुडाल रानीबारीमा आज आइतबार सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ७३५२ नं को टिपरको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । टिपरको ठक्करले काभ्रे महाभारत गाउँपालिका–२ घर भई हाल सुडालस्थित इँट्टाभट्टामा काम गर्ने सूर्यबहादुर मगरकी आठ वर्षीया छोरी विनिताको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब…