१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनाकोठीबाट हराएको बालकुमारीको मूर्ति भेटिएपछि …

[caption id="attachment_57195" align="alignnone" width="720"] तस्बिरः हाम्रो जात्राबाट[/caption] २८ माघ ०७८, ललितपुर । सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति ललितपुरको सातदोबाटो नजिकै फेला परेको छ । ललितपुर प्रहरी परिसरका अनुसार गत माघ ८ गतेदेखि हराइरहेको मूर्ति ललितपुर महानगरपालिका १५ स्थित करुणा मन्दिरको छेवैमा फेला परेको हो । शुक्रबार बिहान ६ बजेतिर मन्दिर छेउमा मूर्ति भेटिएपछि टोलमा हल्ला खल्ला…