२३ असार ०७८, ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा मल बनाउनका लागि कम्पोस्टबिन अर्थात् फोहर कुहिने भाँडा वितरण गरिएको छ । ‘स्वच्छ, सफा, सुन्दर–महालक्ष्मी नगर’ भन्ने नारालाई आत्मसाथ गर्दै वडाले सरसफाइलाई ध्यानमा राखी सो भाँडा वितरण गरेको हो । नगरपालिकाका अन्य वडाले विभिन्न कार्यक्रम अघि बढाउने क्रममा आफूहरूले भने स्वास्थ्य र सरसफाइलाई मध्यनजर गरी वडाभित्रका…