
२३ असार ०७८, ललितपुर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् भन २८ जनाको मृत्यु भएको छ।
यस्तै बुधबार थप १३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।








प्रतिक्रिया