१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा थप ८६ जनामा कोरोना



२३ असार ०७८, ललितपुर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् भन २८ जनाको मृत्यु भएको छ।

यस्तै बुधबार थप १३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।