२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर महानगरमा झिलिमिलि सडक बत्ती

लपु संवाददाता ३ भदौ ०७६, ललितपुर । ललितपुर महानगरपालिकाका सडकमा ‘स्मार्ट लाइट’ (सडक बत्ती) जडान का लागि नगरपालिकाले सम्झौता गरेको छ । नगरपालिकाले भारतीय कम्पनी क्रम्प्टन इन्टरनेशनल र नेपाली कम्पनी महावीर इन्टरनेशनल जेभीलेसँग १ वर्ष भित्र बत्ती जडान गर्ने गरी सम्झौता गरेको हो । सडक बत्ती पुल्चोक–ग्वार्कोको, कुपण्डोल–पाटनढोका–मंगलबजार, लगनखेल–धापाखेल, सानेपाका सडक, जावलाखेल–बुङ्मतीसम्म, कोपण्डोल–लगनखेलसम्म स्मार्ट बत्ती…