१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नगरपालिकाले डोजर लगाएपछि व्यापारीद्वारा फुटपाथ कव्जा


२६ श्रावण २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
२६ साउन ०७६, ललितपुर । ललिापुर जावलाखेल भनिमण्डल सडकपेटीमा व्यापारीले पसल राखेपछि वटुवालाई हिड्न अप्ठ्रो भएको छ । सडक पेटीबाट हिड्ने बटुवा सडकबाट हिडेपछि दुर्घटनाको जोखिम बढेको हो ।
केही दिन अघिसम्म यहाँ थोरै फुटपाथ व्यापार गर्ने व्यापारी दिए । नगरपवालिकाले वाल संगठन अगाडिको जग्गा मिचेर पसल राखेको भन्दै डोजर लगाएपछि कति पय त्याहाका व्यापारी पछि सडककै पसल राख्न आएको एक स्थानीयले बताए ।


यहाँ नगरप्रहरीले पटक पटक हटाउने गरेको छ । आज हटायो भने भोलि सडक सुनसान हुन्छ । एक दुर्इं दिनपछि विस्तारै फुटपाथ पसल राख्ने क्रम शुरु हुन्छ ।
‘फुटपाथ पसलमा भीड हुँदा पैदल यात्री सडकबाटै हिड्छन् । अनि ट्राफिक जाम बढ्ने गर्छ ।’ एक ट्राफिक प्रहरीले भने ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १० : ५१ बजे