६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेकपा ललितपुरका इन्चार्ज दाहाललाई पितृशोक


२ भाद्र २०७६, सोमबार  

0
Shares

भदौं ०७६,०७६,ललितपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरि दाहाल (ललित)लाई पितृशोक परेको छ ।
दाहालका पिता हेमप्रसाद दाहालको ८७ वर्षको उमेरमा हृदयघातका कारण सोमबार बिहान ३ बजे गोदावरी,टौखेलस्थित आफ्नै निवासमा निधन भएको परिवार श्रोतले बताएको छ । दाहालको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्यष्टि लागि लगिएको छ ।
मृतक दाहालका ५ जना छोरा छन् । उनको जन्म १९८९ सालमा ललितपुडोल चिलालेकमा भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १० : १० बजे