१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सहकारीको सदस्यता त्याग्न गोदावरी नगरद्वारा सूचना जारी


२ भाद्र २०७६, सोमबार  

0
Shares


२ भदौं ०७६, चापागाँउ । गोदावरी नगरभित्र दोहोर सदस्यता लिएका सहकारीका शेयरधनीलाई सहकारीको सदस्यता छोड्न अनुरोध गर्दै गोदावरी नगरपालिकाले सुचना जारी गरेको छ ।


एकै प्रकृतिका सहकारीमा १ भन्दा धेरै सदस्यता लिन नपाउने व्यवस्था अनुरुप नगरले यस्तो सूचना जारी गरेको हो । सहकारी ऐन २०७४ असोजमा जारी भएको ३ वर्षभित्र कुनै पनि शेयरधनी एकै प्रकृतिको सहकारीमा एक भन्दा धेरै बटा सदस्या लिन बन्देज छ । अवको १३ महिना भित्र एउटा विकल्प रोजेर सहकारीका सदस्यता त्याग्न नगरपालिकाले सूचना जारी गरेको हो ।


यसरी एक भन्दा धेरै सदस्यता लिने शेयर धनीलाई कारवाही हुने नियमावलीमा व्यवस्था छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : ३२ बजे