ललितखबरआजबाट चलचित्र ‘मास्टर्नी’ प्रदर्शन सुरु भएको छ । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको यो चलचित्रआजदेखि देशभरबाट प्रदर्शनमा आएको हो । क्राइम थ्रिलर र मर्डर मिस्ट्री विधाको यस चलचित्रको गत बुधबार राजधानीमा आयोजित प्रिमियरमा प्रशंसा पाएको थियो । चलचित्रमा आमा र छोरीको सम्बन्धको विषयबस्तु समेटिएको छ । चलचित्रमा अभिनेत्री प्रियंकासँगै दीपकराज गिरी, सिम्रन खड्का, आर्यन सिग्देल,…