धरान माघ २३ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘कुमारी’ ले प्रवद्र्धनका लागि नेपालमै अहिलेसम्मकै सबैभन्दा ठुलो पोस्टर सार्वजनिक गरेको छ । धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको ८ तल्ले भवन पूरै छोपिने गरी चलचित्रको होर्डिङ बोर्ड राखिएको हो । ३ हजार २ सय स्क्वायर फिट (४० बाई ८० फिट) क्षेत्रफलको उक्त होर्डिङ बोर्डको पोस्टर छपाइमै…