ललितखबर पछिल्लो समय निर्माणाधिन चलचित्र ‘कर्मा’ चर्चामा छ । ‘रंगेली’ र ‘अगस्त्य’जस्ता सफल चलचित्र निर्देशन गरेका निर्देशक सौरभ चौधरीको तेश्रो चलचित्र ‘कर्मा’मा कलाकारहरुको उकपछि अर्को फरक चरित्रमा कलाकार देखिन थालेका छन् । यसै चलचित्रका अभिनेत्री उपासना सिंह ठकुरीको नौलो लुक्स सार्वजनिक भएको केही दिनमै कलाकार भुसालको पोस्टर सार्वजनिक भएको हो । पोस्टरमा तिलचामले कपाल र…