चलचित्र ‘अभिमन्यु’मा अभिनेत्री गौमायाँको प्रवेश भएको छ । उनी ‘अभिमन्यु’मा पहिलो कलाकारका अनुबन्धित भएकी हुन् । “हाम्रो चलचित्रका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ,” निर्माता विनोद पौडेलले भने, “अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौँ ।” उनले सिनेमाको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने उनको…