२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र ‘अभिमन्यु’ घोषणा : सुपरहिट ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले लगानी गर्ने

काठमाडौं आज चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरिएको छ । चलचित्र निर्माणमा सुपरहिट ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले लगानी गर्ने भएका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्रको साउन २४ गते प्रर्दशन गर्ने घोषणा गरेका हुन् । चलचित्र हिन्दी र नेपाली भाषामा निर्माण गरेर संसारभर प्रर्दशन गर्ने निर्माण पक्षको भनाई छ ।…