काठमाडौं हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिष्ट्रि«ब्यूटर कम्पनी ‘बफेलो एट’ले वितरण गर्ने भएको छ । अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार बफेलो एटका डाइरेक्टर ज्याकब सिल्भेरासँग हालै वितरण सम्झौता भएको हो । बफेलो एटले यसअघि अस्कर अवार्डमा गएको चलचित्र विमेन अफ द आवर लगायत टेरिफाएर थ्रि, निकोलस…