काठमाडौं चलचित्र ‘मनको बाँध’ निर्माण हुने भएको छ । प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीको डेब्यू निर्देशन रहने गरि चलचित्र निर्माणको घोषणा गरिएको छ । चलचित्रको कलाकार र प्राविधिकहरुको नाम भने खुलाइएको छैन । सोमवार उनले चलचित्रको शीर्षक पोस्टर पनि सार्वजनिक गरेका छन् । ‘मनको बाँध’लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त…