ललितखबर/ललितपुर बर्षभरि दर्जनौं चलचित्र निर्माण भएर प्रर्दशन हुन्छन् । कतिपय चलचित्र हलमा प्रर्दशन भएको र उत्रेको पत्तै हुँदैन । तर चलचित्र ’एक्टर : टेक वान’को बर्ष भरि नै चर्चा भइरह्यो । अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमार्झीको डेव्यु चलचित्र उनको कारण मात्रै होइन चर्चित अभिनेता प्रदिप खड्काका कारण पनि उत्तिकै चर्चाको विषय बन्यो । गत…