मैले यो गीत गाएको भन्दा धेरैले पत्याउदैनन् । मैले गाएर सुनाउदा सबै दंग पर्छन् । त्यसैले दर्शकलाई चिनाउन ‘रियालिटी शो’मा भाग लिएकी हुँ ललितखबर कलाकारका दुःख पनि अनेक छन् । चर्चित गायिका इन्द्रकला राई केही समयअघि भ्वाइस अफ नेपालको प्रतिश्पर्धामा सहभागी भइन् । सफल गायिका भएर पनि जुनियरहरुसँग प्लेटफाममा प्रतिश्पर्धा गर्न पुगेको भन्दै धेरै दर्शकले…