ललितपुर
सुपरहिट नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी १०० दिन पुगेको उपलक्ष्यमा मात्र एक सयमा हेर्न पाइने भएको छ ।
चलचित्रका निर्माता विनोद पौडेलका अनसार चलचित्र धरानको फ्रेण्डस् सिनेमामा यो सुविधा दिन दिइएको हो ।
केही दिनअघि चलचित्रले कलाकारहरु भेला पारेर एक कार्यक्रमका बीच चलचित्रकर्मीलाई सम्मान र बोनस बाँडेको थियो ।
चलचित्रले देश विदेशमा करिव रु ७५ करोड व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ ।
निर्माता पौडेलले भर्खरै रोल नं. र पूर्ण बहादुरको सारंगी २ निर्माणको घोषणा गरेका छन् ।
२४ माघ २०८१, बिहिबार
346
Shares
प्रतिक्रिया