ललितखबर नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ यो बर्ष बक्सअफिसमा सर्वाधिक सफल रह्यो । निर्माण पक्षले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार यस चलचित्रले इतिहासमै धेरै कमाउने चलचित्र मात्रै बनेन । यस अघि नेपाली चलचित्रको व्यापारमा राखेको सबै रेकर्ड तोडेको छ । गएको ४० दिन अघि यस चलचित्रले देशभरका ३८ वटा हलहरुमा निरन्तर ५१ दिसम्म प्रर्दशन…