ललितखबर लामो समयदेखि चर्चामा रहेको चलचित्र बलिदान यही दशैंको सन्दर्भ पारेर प्रर्दशन हुँदैछ । दुई बर्षअघि प्रेमगीत ३ चलचित्रको सफलतापछि हौसिएका निर्देशक सन्तोष सेन आफै चलचित्रका पात्रका रुपमा खडा छन् । https://www.youtube.com/watch?v=ZtZSSgDDXrk चलचित्रको ट्रेलर भर्खदै सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता समिर भट्टको दबदवा छ । सौगात मल्ल चिन्न कठीन हुने फरक लुक्समा छन् ।…