महोत्सवमा अवार्ड पनि नपाउने अनि परिश्रमिक पनि नपाउने अवस्थामा घाटाको काम गरिएछ भन्दै असन्तुष्ट काठमाडौं राजधानीमा आइतबार आगामी फागुन २४ गतेदेखि सुरु हुने ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को पत्रकार सम्मेलनमा अभिनेता प्रदिप खड्का र सुरक्षा पन्तलगायत सहभागी थिए । महोत्सवको सद्भावना दुतमा अनुबन्धित भएको दुबैले हस्ताक्षर गरे । हस्ताक्षरपछि दुबैले पालो पालो बोले । सद्भावना…