ललितखबर २ असार । चलचित्र बोक्सीको शनिबार घर ५१ दिनसम्म निरन्तर प्रर्दशन भएको छ । राजधानीको नयाँ सडकस्थित रञ्जना सिनेप्लेक्सलगायत मोसफलका केही चलहरुमा चलचित्र ५१ दिनसम्म निरन्तर प्रर्दशन भइरहेको छ । चलचित्र उत्कृष्ट बनेको भन्दै चौतर्फी चर्चा चलेको छ । नेपाली समाजको कथा र व्यथा स्प्रष्ट रुपमा चलचित्रको पर्दामा उतारिएको भन्दै देशभरचलचित्रको प्रशंसा भइरहेको छ…