काठमाडौं चलचित्र ‘आ बाट आमा’प्रति दर्शकको आर्कषण बढ्ने देखिएको छ । चलचित्रको प्रर्दशन अधिकार विभिन्न देशमा एकपछि अर्को बिक्रि भएपछि दर्शकको आर्कषण रहने देखिएको हो । चलचित्रको निर्माण पक्षले युएई, कतार, बहराइन र इजरायलका प्रदर्शन अधिकार बिक्री गरेको छ ।। निर्माण पक्षले बिहिबार यि चार वटा देशमा आफ्नो फिल्म सोल्ट आउट भएको जानकारी दिएको छ।…