काठमाडौँ ३० चैत । चलचित्र भवनमा देखाइने चलचित्रको व्यापारको बाँडफाँड कसरी होला ? चलचित्र निर्माण गर्ने निर्माता र हल मालिकले पैसा कसरी भाग लगाउलान् ? सबैको चासो हुनु स्वभाविक हो । विदेशी विदेशी चलचित्रमा वितरकले अग्रिम भुक्तानी गरेर अधिकार खरिद गर्ने गर्दछन् । तर नेपाली चलचित्र भने टिकट बिक्रिबाट उठेको आधा आधा बाँडफाँड हुने गरेको…