काठमाडौँ २६ वैशाख । चलचित्र पुजार सार्कीमा अभिनय गरेका अभिनेता प्रदिप खड्का आफ्नो ‘मैतबहादुर’को चरित्र परिचयको रुपमा स्थापित हुनेमा विश्वस्त छन् । ‘पुजार सार्की’ को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा ग्रामीण युवाको भूमिकामा देखिएका अभिनेता खड्काले आफ्नो परिचय आगामी दिनमा ‘मैतबहादुर’ बन्ने विश्वास व्यक्त गरे । “मैले एउटा फरक जीवन बाँच्ने कोसिस गरेको छु…