२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र मनसरामा बाहुनको जनै चुडेको विवादास्पद दृश्य अनि लिम्बुवानको प्रसंग

ललितखबर २१ वैशाख । चलचित्र मनसरामा केही विवादास्पद दृश्य रहेको पाइएको छ । चलचित्रको प्रिमियरको क्रममा चलचित्रमा बाहुन पात्र ददिराम पोखरेल (प्रविण पोखरेल)को मेनुका प्रधानले जनै चुडालिदिएको दृश्य रहेको पाइएको छ । बाहुन क्षेत्रीले आफ्नो धर्म संस्कृतीको प्रतिकको रुपमा जनै लगाउने गर्दछन् । यस्तो दृश्यले संस्कृतीमाथि प्रहार भएको प्रसंग प्रिमियरको क्रममा पत्रकारले उठाएका थिए ।…