सुप्रसिद्ध अभिनेता विराज भट्ट नेपाली चलचित्र क्षेत्रबाट टाढा थिए । केही समयदेखि सिने नगरीमा उनको पुर्नप्रवेश भयो । एक पछि अर्को चर्चायोग्य चलचित्र लिएर दर्शकमाझ छाइरहेको उनी चलचित्र ‘राम नाम सत्य’मा अभिनेत्री सुपुष्पा भट्टसँग सुन्दर जोडी बनेर सार्वजनिक भएका छन् । नयाँ वर्षको अवसर पारेर यही चैत्र २७ गतेबाट प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘राम नाम…