मंसिर २४ । पुस २७ गतेबाट प्रर्दशनमा आउने चलचित्र ’चित्रा’ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ। घनश्याम लामिछाने निर्देशित चलचित्र डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का,मेनुका प्रधान, सिम्रन खड्का,अन्जना बराइली,प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमूख भूमिका छ । चलचित्रले बाबुछोरीको मार्मिक कथा पेस गर्ने…