काठमाडौं २१ फागुन । चलचित्र ‘अगस्त्य’ एक युवकले मोवाइलबाट खिचेर युट्युवमा सार्वजनिक गरिदिएका छन् । विवेक विक्रम शाहीको नामबाट युट्युवमा यस चलचित्रको भिडियो सार्वजनिक भएको हो । यही शुक्रबारबाट सार्वजनिक भएको चलचित्र ‘अगस्त्य’को तीन वटा भिडियो बनाएर उनले युट्युवमा पाइरेट गरेका हुन् । युट्युवमा पछिल्लो १४ घण्टा अगाडि ३१ मिनेट ३९ सेकेन्डको भिडियो क्लिप सार्वजनिक…