सधै माइत जाने महिलाहरु घर परिवारसँग रमाउन गीत बनाएको छु । आशा छ सबैले मन पराउनु हुनेछ १८ साउन । राजधानीमा गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । सार्वजनिक म्युजिक भिडियोमा अभिनेत्रीहरु अभिनेत्री शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढुंङ्गानाको नृत्य हेर्न सकिन्छ । गीतमा सङ्गीतकार…