२१ जेठ । चलचित्रमा निर्वाह गर्ने भूमिकामा बाच्ने कलाकार मध्येमा अभिनेता दयाहाङ राई एक हुन् । अर्थात् चलचित्रमा उनी निर्वाह गर्नुपर्ने चरित्रलाई निर्माण गर्न त्यही जीवनलाई महसुस गर्छन् । कथा र व्यथासँग जोडिएपछि चरित्र जीवन्त हुने अभिनेता राईको बुझाइ थियो । “चलचित्रमा अभिनय गर्ने क्रममा विभिन्न पात्र र जीवनसँग साक्षात्कार गर्ने मौका पाइन्छ । मेरो…