ललितखबर २७ जेठ । चलचित्र ‘निरफूल’को पहिलो दिनको व्यापार कमजोर देखिएको छ । तर चलचित्र हलमा विस्तारै दर्शक आउन सुरु गरेका छन् । कमजोर प्रचारप्रसार कारण चलचित्रको पहिलो दिन शुक्रबार विहानको शोमा दर्शक थोरै थिए । प्राप्त जानकारी अनुसार दिउँसो, साँझ र रातको शोमा बक्सअफिस कलेक्सन तुलनात्मक राम्रो छ । प्रिमियर शोमा दर्शकको सकारात्मक प्रतिकृया…