६ जेठ । अभिनेता पल शाहले जेल जीवनको तीतो क्षणहरु शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सुनाएका छन् । उनले आफ्नो जेल जीवनलाई विश्वविद्यालयको उपमा दिदै त्यो समयमा मेडिटेशन हुने र आँखा बन्द गरेर गुरुले पर्खालबाहिरको संसार अनुभव गर्न अह्राउने गरेको रहस्य खोले । उनले भने, ‘गुरुले जेल भित्रको पर्खाल बाहिर पुगेको कल्पना गर्नु भन्दा म…