२५ जेठ । राजधानीको सिटी सेन्टरको एक चलचित्र हलमा बुधबार अभिनेता दयाहाङ राई तामाङ युवकको भेषमा देखा परे । उनीसँगै तामाङ भुषभुसामै ड्याङ्ग्रो बजाउदै नाच्दै गाँउदै थिए । अभिनेता दयाहाङ र कलाकार बुङि तामाङ दुरुस्तै भेषभुसामा नाचे । ड्याङ्ग्रो बजाए नाचे । यो दृश्य चलचित्र निरफुलको प्रिमियर शोमा देखिएको हो । चलचित्रको प्रचारका क्रममा बुधबार…