नयाँ बर्षको पहिलो दिन शुक्रबार र दोश्रो दिन शनिबार परेकाले पनि चलचित्रले धेरै दर्शकको साथ पाएको हो ९ बैशाख । नयाँ बर्षबाट प्रर्दशनमा आएको चलचित्र ‘जारी’ले आक्रमक व्यापार गरेको छ । चलचित्र विकास बोर्डका अनुसार चलचित्रले साताभर ७ करोड ५० लाख हाराहारी रुपैयाँ ग्रस कलेक्सन गरेकोे छ । प्रर्दशन सुरु हुनुअघिदेखि चलचित्र जारीको बुकिङ राम्रो…