२२ बैशाख । चलचित्र ‘परस्त्री’को पोस्टर सार्वजनिक गरिएको छ । यही असार १५ गतेबाट प्रदर्शन हुने चलचित्र आज सार्वजनिक गरिएको हो । यस चलचित्रमा कलाकारहरु कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री र आशान्त शर्माको अभिनय रहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माण गरेका…