१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्रकर्मीको असहमतिपछि अब चलचित्र वर्गीकरण गरिने, कार्यविधि जारी

काठमाडौँ केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्र जाँचपासका लागि ‘चलचित्र जाँच तथा वर्गीकरणसम्बन्धी कार्यविधि–२०८२’ जारी गरेको छ । समितिले गत पुस २ देखि लागू गरेको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि–२०८२’ लाई चलचित्रकर्मीले असहमति जनाएपछि संशोधन गर्दै गत पुस ३० गते नयाँ कार्यविधि ल्याएको हो । नयाँ कार्यविधि चलचित्र काँटछाँटभन्दा वर्गीकरण गर्ने उद्देश्यसहित ल्याइएको चलचित्रकर्मीले बताएका…