चलचित्र हेर्न नेताहरु प्रदीप पौडेल, रघुजी पन्त, पदम गिरी, लुनिभा तुलाधर, नीता ढुंगानालगायत हल पुगेका थिए २३ चैत्र । राजधानीमा चलचित्र बहावको प्रिमियर शो सम्पन्न भएको छ । कलाकार,पत्रकार विभिन्न राजनीतिकर्मी र आफन्तहरुले चलचित्र हेरेर हलबाट फर्केपछि धेरै दर्शकले नयाँ विषयबस्तु उठान गरेको भन्दै चलचित्रको प्रशंसा गरेका छन् । चलचित्र हेर्न नेताहरु प्रदीप पौडेल,…