२३ असार । ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को विजेता सञ्जिला तामाङ र विजया अधिकारी विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत नवौं संस्करणको ‘मिस ब्युटीफुल नेपाल’ को उपाधि सञ्जिला तामाङ र आठौं संस्करणको ‘मिसेस ब्युटीफुल नेपाल’को उपाधि विजया अधिकारीले जितेका हुन् । प्रतियोगितामा ‘मिस ब्युटीफुल नेपाल’ तर्फ विपना मल्ल ‘फष्ट रनरअप’, इश्वरी हमाल ठकुरी…