[caption id="attachment_10438" align="alignnone" width="1366"] त्रिभुवन अन्तर्रावितय विमानस्थलमा ओर्लेपछि गोविन्दा ।[/caption] २० कार्तिक ०७६, काठमाडौं । बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै मायाँ र सम्मान प्राप्त गरेको बताउनु भएको छ । वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आउनुभएका भारतीय अभिनेता गोविन्दाले काठमाडौँमा पत्रकारसँगको कुराकानीका क्रममा भन्नुभयो, ‘मलाई नेपाली…