५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनिल थापाले सलमान खानको फिल्ममा खेल्ने

१८ कार्तिक ०७६, ललितपुर । कलिउडका चर्चित खलनायक सुनिल थापा फेरि बडिउड छिरेका छन् । साते काइलाको नामले नेपाली चलचित्रमा चिनिएका थापा बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसले निर्माण गर्न लागेको फिल्म ‘क्वाथा’ मा अभिनय गर्ने भएका हुन्। चलचित्र ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका उनले नेपालसँगै बलिउडमा पनि प्रशंसा बटुलेका थिए। फेरि…