महेश सिंह महतो ७ जेठ ०७६, सिरहा लहान । प्रेम भूमिरीमा अधारित ‘मन्द—मन्द’ नेपाली चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । चलचित्रको सस्पेन्स कथाकी नायिका कसिस दाहालले भनिन्,‘सुटिगको लागि कडा मेहनत गर्देछु ।’ ‘अनुशासनलाई आत्मसात् गर्दै काम गरिरहेको छु ।’ ‘यसले नेपाली चलचित्रमा नयाँ आयाम थप्ने सम्भावना बढेको छ ।’ नेपाली उद्योगमा ठूलो लगानीमा निर्माण…