ललितखबर चलचित्र विकास बोर्डका पुर्वअध्यक्ष तथा अभिनेता भुवन केसीले आफूले केही काम गर्न नसकेको स्वीकार गरेका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै अभिनेता केसीले व्युरोक्रेसी र सञ्चार मन्त्रालयले काम गर्न नदिएको आरोप लगाएका छन् । उनले भने,‘हामीले बनाएको योजनाहरु सञ्चार मन्त्रालयहरुले चाहे मात्रै पुरा हुने रहेछ ।’ चलचित्र क्षेत्रको समस्याहरु समाधान हुनुपर्ने तर्क गर्दै उनले…