५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अनामनगरमा गायिकाद्वारा आत्मदाहको प्रयास



काठमाडौं । गायिका नीतु पौडेलले शनिबार दिउँसो अनामनगरस्थित रेकर्डिङ स्टुडियो बाहिर आफ्नै जिउमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ।

प्रहरीका अनुसार, नीतुले आत्मदाह प्रयास गर्नुको कारण अहिलेसम्म स्पष्ट छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ४ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।