२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शान्तिश्रीद्वारा आन्दोलनका घाइतेहरूका लागि आर्थिक सहयोग

काठमाडौं । गायिका शान्तिश्री परियारले जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहतमा लागिरहेकी आशिका तामाङमार्फत सहयोग उपलब्ध गराएकी छिन्। परियारले सामाजिक सञ्जालमार्फत ५० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिँदै तामाङको अहोरात्रको मानवीय सेवाप्रति प्रशंसा गरेकी छन्। उनले घाइते र पीडित परिवारलाई अस्पतालदेखि घर–घरमा पुगेर लुगा, खाना, उपचार र हौसला पुर्‍याउँदै आएकी तामाङको कार्यले आफू प्रभावित भएको…