खोटाङ सामाजिक तथा राजनीतिक विमर्शका रूपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार २१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ । पछिल्लो समय रङ्गमञ्चनलाई मियो बनाइरहेका खोटाङे कलाकार मणि कुलुङ राईको कथा/निर्देशनमा तयार पारिएको नाटक ‘हराएको कुकुर’ आगामी साउन ४ गतेसम्म मञ्चन गर्ने तयारी गरिएको हो । खोटाङको रावाबेँसी गाउँपालिका ४ हौँचुरमा जन्मिएर…