काठमाडौं । चर्चित गायिका एलिना चौहानले आफूले सामाजिक सञ्जालमा गरेको पोस्टमा अत्यधिक नकारात्मक कमेन्ट आएकोप्रति असन्तुष्टि जनाउँदै ती कमेन्टकर्तालाई सार्वजनिक गर्ने चेतावनी दिएकी छन्। बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै एलिनाले लेखेकी छन्, “कमेन्टको अत्याचार धेरै भयो। पालैपालो पोस्ट गर्छु, भाइरल हुन मन लाग्नेहरू आइजा है।” उनको यो भनाइ पछिल्लो समय सामाजिक सञ्जालमा एलिना र उनका पूर्व…