काठमाडौं । चलचित्र ‘फर्कीफर्की’ कानुनी विवादमा तानिएको छ। नायक अनमोल केसीले फिल्ममा बोलेको संवादमा व्यक्तिगत मोबाइल नम्बर प्रयोग गरिएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट निवेदन दायर गरिएको हो। नरेन्द्रकुमार श्रेष्ठ नामक व्यक्तिले आफूलाई फिल्ममा प्रयोग भएको मोबाइल नम्बर आफ्नै भएको दाबी गर्दै, त्यसका कारण मानसिक र शारीरिक पीडा भएको बताएका छन्। उनले आफ्नो नम्बर फिल्मको…