काठमाडौं काठमाडौंको गोगब’स्थित ल्होत्से मलमा ६० फिट अग्लो र १६ फिट चौडाइको विशाल पोस्टर सार्वजनिकसँगै चलचित्र ‘बलिदान’ को प्रचार अभियान सुरु गरिएको छ । पोस्टरमा रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक विशालकाय मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । समीरको अनुहारमा आक्रोश, हिम्मत र…